नुवाकोटमा १,८४८ अझै बेपत्ता, २,९९२ को उद्धार
नुवाकोट : भोटेकोशी हुँदै चीनबाट रसुवागढी नाका भएर त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले तीन जिल्ला निकै प्रभावित भएका छन्। अकल्पनीय बाढीले नुवाकोट, रसुवा र धादिङ जिल्ला प्रभावित बनाएको छ।नुवाकोटमा रहेका नदी किनार र आसपासका धेरै बस्ती बगाएको छ। बाढीले हताहत भएकाहरूको खोजी भइरहेको छ। बाढीले नुवाकोटका १ हजार ८ सय ४८ जना बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। २ हजार ९ सय ९२ जनाको
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







